- August 18, 2022
- Posted by: Bhaktapur Skin Cosmetic Center
- Category: Skin
No Comments

केमिकल पिलिंगमा केमिकलको प्रयोग गरि छालामा कालोपोतो तथा दाग कम गरि छालालाई राम्रो तथा मुलायम बनाइन्छ । पिलिंगले डन्डीफोरको दाग ,मखिया, तिल कोठी र हल्का खालको चाउरीपन हटाऊन मद्धत गर्दछ।
पिलिंग गरिसकेपछि छाला सुख्खा हुन नदिन मोइस्चराइजर लगाईराख्ने, सन्स्क्रीन प्रयोग गर्ने, घामबाट जोगाउने धेरै तातो पानी तथा वाफको प्रयोग नगर्ने, कस्मेटिक जस्तै फाउन्डेसन, पाउडरको प्रयोग १ हप्ता पछि मात्र प्रयोग गर्ने र डाक्टरसँग दुई हप्तामा फलोअप गर्ने