News Summary
- लेजर हेयर रिमुभल सुरक्षित प्रक्रिया हो तर चिकित्सकको सल्लाह र प्रमाणित उपकरणबाट मात्र गरिनु आवश्यक छ, गलत प्रयोगले छाला समस्या बढाउन सक्छ।
- पहिले लेजर महँगो, सीमित र जोखिमयुक्त मानिन्थ्यो । तर, अहिले प्रविधि सुरक्षित, प्रभावकारी र धेरै ठाउँमा उपलब्ध भएको छ । यसले गर्दा मानिसहरूमा विश्वास बढेको छ ।
-
सही तरिकाले, सही व्यक्तिमा र सही उपकरण प्रयोग गरेर गरियो भने लेजर हेयर रिमुभल सुरक्षित प्रक्रिया हो । तर केही अवस्थाहरूमा सावधानी आवश्यक हुन्छ ।
Questions Covered
-
पछिल्लो समय लेजर हेयर रिमुभल किन यति धेरै ट्रेन्डमा आएको हो ?
-
लेजर हेयर रिमुभल वास्तवमा कस्तो प्रविधि हो ? कसरी काम गर्छ ?
-
यसले रौंलाई स्थायी रूपमा हटाउँछ कि होइन ?
-
लेजर गर्नुअघि के–कस्ता तयारी आवश्यक हुन्छ?
-
लेजर हेयर रिमुभल कत्तिको सुरक्षित छ ?
-
मेलानिनलाई नै असर गर्ने उपचार हुँदा छालामा पनि असर पर्दैन ?
-
पहिलेदेखि चल्तीमा आएको वाक्सिङ र शेभिङभन्दा यो कत्तिको राम्रो विकल्प हो ?
-
कतिपयले चिकित्सकको सल्लाह बिना पनि लेजर हेयर रिमुभल सेवा दिइरहेको सुनिन्छ । यो कतिको सुरक्षित हो ?
-
धेरै लेजर गर्दा क्यान्सर गराउँछ भन्ने कुरा पनि सुनिन्छ, नि ? यो कुरा कतिको सत्य हो ?
