जाडोयाममा छालाको स्याहार ?

जाडोयाममा विविन्न प्रकारको छालाको समस्याहरु देखिन्छन । ति समस्याहरु टाउको देखि पैतालासम्म विविन्न प्रकारका हुन्छन। कपाल सुक्खा हुने , चाया परिरहने , छाला सुक्खा हुने , ओठ फुट्ने , कालो पोतो , डडीफोर , जस्ता समस्याका लागि ध्यान दिनु पर्ने कुराहरु |

स्किन केयर टिप्स,
छालारोग विशेषज्ञ – डा . प्रज्ज्वल पुडासैनी 

Interviewer: Radhika Gaylal
Program: Healthy Hour | NTV Plus